ग्लोबल बैक शाखाको बित्तिय साक्षरता तथा डिजिटल बैकिंङ कार्यक्रम
दमक/ झापाको दमकस्थित ग्लोबल बैकको शाखाले बित्तिय साक्षरता तथा डिजिटल बैकिंङ सम्बन्धि एकदिने कार्यक्रम दमकमा सम्पन्न गरेको छ ।
दमकस्थित दमक उद्योग बाणिज्य संघको सभाहलमा एकसय भन्दा बढि बैकका ग्राहकहरुको उपस्थिति रहेको बैकका दमक प्रवन्धक प्रवेस लम्सालले बताएकाछन् । १ नम्बर प्रदेश उपप्रमुख निश्चल अधिकारीले सहजिकरण गरेका थिए ।

