२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ झापाको दमकमा भत्किएका सडकहरु नबनाएको भन्दै आक्रोशित समुहले नगर प्रमुख रामकुमार थापालाई आक्रोश पोखेकाछन् । उनिहरुले नगर प्रमुख थापालाई बाटोमा घेरेर आक्रोशित हुँदै आफ्नो पीडा सुनाएकाछन् ।

दमकमा ढल ब्यवस्थापनका लागि भन्दै खनिएको बाटो बनेको छैन । नगरपालिकाले बारम्बार सम्बन्धित निकायलाई पनि पत्रचार गर्दै आएको छ ।

नगर प्रमुख थापाले एकदर्जन भन्दा बढि युवाहरुले घेरेर आफ्ना कुरा राखेका थिए । सामाजिक सञ्जालमा आएको एक भिडियो अनुसार घेराउको क्रममा ठेलमठेल पनि भएको देखिन्छ ।

https://www.facebook.com/watch/?mibextid=oFDknk&rdid=2P2kFLsLMpzSLxOE&v=2385533214981558