२०८१ चैत्र ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

नेपाली सेनाको कृष्णदल गण चापाघाटद्वारा तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित वाराही आवासीय माध्यमिक विद्यालयमा बुधबार आयोजित ४६ औँ व्याज जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एनसिसी) तालीममा सहभागी विद्यार्थी । तस्वीर : कृष्ण न्यौपाने