२०८१ मंसिर २९, शनिबार
  • ५ वर्ष अगाडि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली को स्वास्थ्यमा अचानक  समस्या आएपछि ग्राण्डी अस्पताल पुर्‍याइएको छ।

अहिले  प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण भइरहेको र उहाको  स्वास्थ्य  अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्‍त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको  छ।

प्रधानमन्त्रि ओली  ‘नियमिति स्वास्थ्य परीक्षणका लागि बिहान ९ बजे अस्पताल पुग्‍नुभएको थियो।

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ।