२०८१ चैत्र ४, मङ्लबार
  • ५ वर्ष अगाडि

शान्तिराज राई, काठमाडौ 

धरान अपडेट :

कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका तिलक राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार प्रकाश राईभन्दा १ हजार ३ सय ७० मतको अन्तरले अगाडि

-कांग्रेसका तिलक राई २३ हजार

-नेकपाका प्रकाश राई २१ हजार

-२० वटा वडामध्ये अब तीन वटा वडाको मात्रै मत गणना बाँकी,
-यसअघि १ र २ नम्बर वडा नेपाली कांग्रेसले जितेका वडा हुन् भने वडा नम्बर ३ नेकपाको पकड रहेको वडा मानिन्छ ।