२०८१ चैत्र ९, आइतवार
  • ५ वर्ष अगाडि

शान्तिराज राई, काठमाडौ 

सुनसरी धरानका नव-निर्वाचित मेयर तिलक राईले भ्रस्टाचार नगर्ने र कुनै सेवा सुविधा नलिने घोषणा गरेका छन । निर्वाचित मेयर राईले आफ्नो सेवा सुविधा समाजिक कार्यमा खर्च गर्ने घोषणा गरे ।

आफ्नो जित काङ्ग्रेसको मात्रै जित नभएर सम्पुर्ण धरानेहरुको जित भएको बताए । राईले भने म कम्नियुष्टहरुको समेत मतले जितेकाले कुनै लाल किल्ला नढालेको आफ्नो भनाइ व्याक्त गरे ।