सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृतककाे संख्या १५ पुग्याे

कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
यश अघि दुर्घटना स्थलमै १२ जना मृत्युु भएको थियो ।