यि भगवानका कारण प्रधानमन्त्री केपी ओलीको नयाँ जीवनको शुरुवात
मानिसलाइ बचाउने सक्ति कसैमा हुन्छ भने त्यो भगवान हो भन्ने गरिन्छ । जस्तो आपत बिपतमा पनि भगवानलाइ नै सम्झने गरिन्छ । अनि भगवानको पुजा गरिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनमा एक झापाली भगवान बनेकीछन् ।
विकास र सम्बृद्धिका महानायक केपी शर्मा ओलीलाइ बचाएर अहिले स्याब्बासी पाउने ति भगवान हुन् समिक्षा संग्रौला । प्रधानमन्त्री केपी शर्मा ओलीको सफल रुपमा मिर्गौला प्रत्यारोपण भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण भएको हो ।प्रधानमन्त्री ओलीलाई उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला प्रदान गरेकी हुन् ।
उनि झापा बिर्तामोडकी हुन् । नाताले उनि भान्जि पर्छिन् । प्रधानमन्त्री ओलीलाई १२ वर्ष पहिले मिर्गौला प्रदान गर्ने अन्जना घिमिरेकी भान्जी समिक्षा हुन् । प्रधानमन्त्री ओली र मिर्गौलादान दिने समिक्षाको शिघ्र स्वास्थ्यलाभको कामना
ओलीको नयाँ जीवन दिने विशेषज्ञहरु यस प्रकारछन्

