२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

हिजो मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्यतर्फ उन्मूख हुँदै गएको बताईएको छ । प्रधानमन्त्री ओलीले सामान्य खानेकुरा समेत खान थाल्नु भएको अस्पतालले जनाएको छ ।

प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसंग काम गर्न थालेको थाहा पाएपछि ओली पनि खुसि रहनु भएको ओलीको सचिवालय श्रोतले जनाएको छ । ओलीले नेपालकै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेपछि ओलीको सवत्र प्रशंशा गरिदै आएको छ ।

स्केच अनलाइनखबर