गौरीगन्ज गाँउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ मातृशोक
गौरीगंज गाँउपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र गौरीगन्जका पुराना ब्यवसायी सानोराजा श्रेष्ठलाई मातृशोक परेको छ ।
आमा खेम कुमारी श्रेष्ठको नरविक अस्पतालमा उपचार गर्ने क्रममा विहिबार विहान मृत्यु भएको हो । ७७ वर्षिया आमा खेमकुमारी केहि समययता बिरामी रहनु भएको थियो ।

