कोरना भाइरसको त्रासदीको समयमा कृत्रिम अभाव सिर्जना नगर्न दमक उद्योग बाणिज्य संघको ब्यवसायीलाइ चेतावनी
कोरना भाइरसको संक्रमणको हल्लाको यो समयमा दमकमा कुनै पनि प्रकारको सामाग्रिको कालोबजारी नगर्नका लागि दमक उद्योग बाणिज्य संघले आफ्ना ब्यापारीहरुलाइ सचेत गराएको छ । एक विज्ञप्ति जारी गर्दै संघले ब्यवसायीहरुलाइ यस बिषयमा सजग गराएको हो ।

