झापामा माक्सको कालोबजारी गर्ने पक्राउ
झापा । झापामा माक्सको कालोबजारी भएको खुलेको छ । बजारमा ५ रुपैयाँसम्ममा पाइने सर्जिकल मास्कलाई १७ रुपैयाँमा बिक्री गर्ने झापामा दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाँउपालिका–४ का श्रवण माझी र अजिम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
