झापा दमकका सहकारीहरुले सेवा शुचारु राख्ने
झापा दमकका सहकारीहरुले आफ्नो दैनिक सेवालाइ नरोक्ने भएकाछन् ।
दैनिक रुपमा पसलपसलमा जाने संकलक भने नपठाउने र कार्यालयबाट दिइने सेवा शुचारु राख्ने दमकका सहकारीका प्रतिनिधिहरुको भेलाले निर्णय गरेको दमकस्थित मेची सहकारी संस्थाका सूचना अधिकारी चन्द्र थापाले बताए ।
कोरोना भाइरसको सक्रमण नहोस भनेर र सरकारले गरेको घोषणा अनुसार संकलकहरु भने पठाउन नसकिने निर्णय भएको जनाईएको छ ।

