सरकारको बोल्ड निर्णय, मंगलवार विहानदेखि देशभर घरबाहिर निस्कन र हिडडुल गर्न प्रतिबन्ध (शेयर गरौ)
सरकारले घरबाहिर निस्कन प्रतिबन्ध गरेको छ । सोमबार साँझ कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
भोलि अर्थात मंगलवार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन नपाईने जनाईएको छ ।
नेपालमा पनि कोरोनाको संक्रमण फेला परेपछि सरकार यो निर्णयमा पुगेको हो ।
सोमबारदेखि आँशिक लक डाउन भएको थियो । मंगलवारदेखि भने पुर्ण रुपमा लक डाउन हुनेछ ।
जबरजस्ति घरबाहिर निस्किए कानून अनुसार कार्वाही हुनेछ ।
अत्यआवश्यक सेवामा भने यो लागु हुने छैन ।
