२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमकस्थित लाईफलाइन अस्पतालकी मेडिकल डाइरेक्टर डा.खुश्बु प्रीयाले लक डाउनको समयमा आम नागरिकलाइ स्वास्थ्यमा समस्या हुन सक्ने भन्दै आवश्यक परमार्श आवश्यक परेमा आफुलाई फोन गर्न सकिने भन्दै आफ्नो नम्बर सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो नम्बर दिएकीछन् । यस्ता छ उनको स्टाटस-

कोरोना संक्रमणको लकडाउनलाई मध्य नजर राख्दै बिरामीहरुको सुविधाको लागी मोबाइल नम्बर ९८०१४१४२३३ मा बिहान १० देखि बेलुका ५ बजे सम्म सम्पर्कको लागी उपलब्ध हुने छु।
तसर्थ सबैको जानकारीको लागी यो सूचना प्रकाशित गर्दछु ।

डॉक्टर ख़ुशबू प्रिया
MD Internal Medicine
लाइफ़लाइन हॉस्पिटल
दमक, झापा