२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएका एक झापाली चिकित्सकको उच्च निगरानीमा रहेकाछन् ।

सोहि विमानमा आएकी एक किशोरीमा कोरोना भाइरस कोभिड १९ द्वारा संक्रमित भएपछि सो विमानमा आएकाहरुलाइ निगरानी बढाईएको छ ।

अहिलेसम्म कुनै समस्या नरहेको र चिकित्सकको निगरानीमा उनलाइ राखिएको बताईएको छ ।

उनि सेल्फ क्वारेन्टाइनमा रहेकाछन् ।