२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

झापाको कमल गाँउपालिकाले १० लाखको कोरोना रोकथाम तथा ब्यवस्थापन कोष बनाएको छ । यसमा स्वास्थ्यशाखाका कर्मचारी बाहेक सबै कर्मचारीको एक महिनाको तलवको १० प्रतिशत पनि जम्मा हुनेछ ।

यसमा सामाजिक संघसंस्था तथा ब्याक्तिले पनि सहयोग पुर्याउन सक्नेछन् ।

गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार कोष स्थापना र केर्खामा आवश्यकता परेको अवस्थामा राख्नका क्वारेन्टाइन पनि बनाईएको छ ।

गाँउपालिकाको सवै शक्ति कोरोना संक्रमणबाट पालिकावासीलाइ जोगाउन लागि परेको पनि उनले जनाए ।