२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ झापाको दमकमा लकडाउनलाइ अटेर गरेर बिना पास सवारी साधन कुदाउन रोक लगाईएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पंण्डितका अनुसार लक डाउनलाई प्रभावकारी बनाउन कडाई गरिएको हो ।

पंण्डितले प्रभावकारी न्यूजलाइ दिएको जानकारी अनुसार दूईवटा गाडि सहित ५ वटा मोटरसाईकल नियण्त्रणमा लिईएको छ ।