मेयरको आक्रोश-घरमा काम लगाउने गरि डेरामा राख्ने ,श्रमिक राख्ने अनि खान पाएनन भनेर यो बेला खोचे थाप्ने ?
भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले घरमा आफुले रोखेका श्रमिकले राहत पाएनन् भनेर खोचे थाप्नेहरुप्रति कटाक्ष गरेकाछन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रवृतीमा सहमत हुनसक्ने पनि जनाएकाछन् ।
यो समस्या भद्रपुरमामात्र नभएर अधिकाँश स्थानीय तहमा रहेको छ । मेयर श्रेष्ठले भनेकाछन्
