लकडाउन पालना नगर्दा दमकमा यो हाल, होस् गर्नुहोस तपाईको नहोस सडकमा बेहाल ( भिडियो)
दमक/झापाको दमकमा लकडाउन पालना नगर्नेलाई प्रहरीले केहि समय सडक हिरासतमा नै लिन थालेको छ ।
शुक्रबार पनि यस्तो सडक हिरासतमा लकडाउनको ख्याल नगरी हिड्नेहरु परेकाछन् ।
सामाजिक दुरी कायम हुने गरी घेरा बनाएर प्रहरीले सडक किनारमा उभ्याउन थालेको छ ।
अत्यआवश्यक काममा हिडेकाहरुलाइ भने प्रहरीले छाड्ने गरेको छ ।
हेर्नुहोस भिडियो
लकडाउन नमान्दा दमकमा यो हाल
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Friday, 10 April 2020
