कोरोना संक्रमण रोकथामको बिषयमा प्रधानमन्त्री सक्रिय – ७ वटै प्रदेशका मुख्यमन्त्रिहरुसंग भिडियो कन्फरेन्स
दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले ७ वटै प्रदेशका मुख्यमन्त्रिहरुसंग भिडियो कन्फरेन्समार्फत कोरोना रोकथामको बिषयमा छलफल गरेकाछन् ।
उनले सातवटै प्रदेशमा भइरहेका कामहरुको बिषयमा जानकारी दिदै सरकारले गरिरहेको प्रयासबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले कन्फरेन्स मार्फत कुराकानी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा फोटो हालेकाछन् ।
