२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ झापा हल्दीबारी गाँउपालिकाका २१ जनाको स्वाबको परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको बताईएको छ ।  बुधबार २१ जानको परीक्षणका लागि पठाईएको थियो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख एवं कोरोना भाइरस रोकथाम ,उपचार ,अनुगमन तथा समन्वय समितीका संयोजक सोम पोर्तेलले यो जानकारी गराएकाहुन् ।

उनका अनुसार आरडिटी परीक्षणमा एकजनाको पोजेटिभ देखिएको थियो । त्यो सहित अन्य सबैको रिर्पोट नेगेटिभ आएको बताईएको छ ।