सरकारी दमक अस्पतालमा तत्कालै भेन्टिलेटरको ब्यवस्था गर्न यस्तो हुँदेछ पहल
दमक/ झापाको दमकस्थित सरकारी अस्पतालमा तत्काल दूइ वटा भेन्टिलर माग गरिएको छ ।
कोरोना भाईरसको संक्रमण रोक्न सरकार लागि रहेको समयमा जिल्ला तथा प्रदेशका सरकारी अस्पतालहरुलाई आवश्यक उपकरणहरु केन्द्र र प्रदेश सरकारले दिदै आएको छ ।
अस्पतालकी अध्यक्ष एवं दमक नगर उपप्रमुख गीता अधिकारीका अनुसार तत्काल दुर्यवटा भेन्टिलेटर माग गरिएको छ ।
उनका अनुसार सकेसम्म स्वाब परीक्षणका लागि आवश्यक उपकरण पनि माग गरिने जानकारी दिएकीछन् ।
सरकारी दमक अस्पतालमा आवश्यक पीपीई लगायत कोरोना पोजेटिभ देखिएको अवस्थामा बिरामीलाई तोकिएको अस्पतालसम्म पुर्याउन आवश्यक सामाग्रिहरुको ब्यवस्थापन गरिएको पनि जानकारी दिइन् ।
भिडियो-
दमक अस्पतालमा भेन्टिलेटरको पहल भैरहेको छ ।
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Friday, 17 April 2020
