बल्ल आयो आधिकारीक धारणा, कोरोना संक्रमण संख्या ३० पुगेको सरकारको आधिकारीक धारणा
दमक/ अपरान्ह नेपालमा कहि पनि कोरोना संक्रमण नभेटिएको बताएको सरकारले राती भने १४ जना नयाँ ब्याक्तिमा संक्रमण भएको पुष्टि गरेको छ । समयमा सूचना नदिदा भ्रम सिर्जना भएको थियो ।

हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२७ बर्षीय पुरुष र ६३ बर्षिय महिला)
अध्यावधिक मिति: २०७७ बैशाख ५ गते
अपरान्ह सरकारले कोरोना पोजेटिभ आएको बिषयमा केहि धारणा राखेको थिएन
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Friday, 17 April 2020
