२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ दमकको मस्जिदमा रहेका मुश्लिम धर्मगुरुको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।

कोरोना परीक्षणको क्रममा आरडिटी परीक्षणमा केहि शंकाश्पदको स्वाब पनि परीक्षणका लागि पठाईएकोमा रिर्पोट नेगेटिभ आएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

१४ जनामध्ये ४ जानको स्वाब परीक्षणमा पठाईएको पनि नगरपालिकाले जनाएको थियो । आरडिटी परिक्षणमा पनि सबैको रिर्पोट नेगेटभ आएको जनाईएको छ ।