२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ उदयपुरमा थप ८ जना कोरोना संक्रमित फेला परेकाछन् । यसभन्दा अघि १२ जना भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएपछि उनिहरुसंग सम्पर्कमा आएकाहरुमा कोरोना जाँच तिब्र बनाईएको थियो ।

विहान कोशि अञ्चल अस्पतालमा स्वाब परीक्षणमा पोजेटिभ देखिएपछि लगत्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पनि स्वाब परीक्षण हुँदा पोजेटिभ देखिएको जनाईएको छ ।

यो संगै प्रदेश १ मा कोरोना पोजेटिभ हुनेको संख्या बढेको छ । देशभर कोरोना संक्रमण हुनेको संख्या ४० पुगेको छ ।