२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

चैत १ गते यता विदेशमा आएकाहरु सबैलाई सम्पर्कमा आउन दमक नगरपालिकाले अनुरोध गरेको छ । कोरोनाको आरडिटी परिक्षणका लागि यस्तो आग्रह गरेको हो ।

सम्पर्कमा आएका सबैको परीक्षण भइसकेको बताईएको छ । नगरपालिकाले जारी गरेको सूचना यस्तो छ-

अत्यन्त जरुरी सूचना।

२०७६ चैत्र १ गते देखि यता बिदेश बाट आएर दमक नगरपालिका क्षेत्र भित्र बसोबास गरिरहनु भएको र कोरोनाको RDT परिक्षण गर्न बाँकी रहनु भएको भए दमक न पा को टोल फ्री न १६६०२३५८००० सम्पर्क गरि दिनु हुन अनुरोध छ ।