२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ झापाका संघीय साँसद एलपी साँवको पहलमा काठमण्डौबाट ५ सय जना स्थानीयहरु झापा आएकाछन् । झापा क्षेत्र नं. ४ का बासिन्दाहरुलाई बस ब्यवस्था गरेर झापा ल्याएकाहुन् ।

दूइचरणमा उनले यो सख्यामा स्थानीयहरुलाई ल्याएकाहुन् । लकडाउनका कारण समस्यामा परेका बिरामी, विद्यार्थी, मजदुर तथा अन्यलाई ल्याएर स्वास्थ्य परीक्षण गरेर घर पठाईएको जनाईएको छ ।

सांसद साँवाका स्वकीय सचिव सिकीन पासवानका अनुसार दूइ चरणमा उनिहरु घर आउन पाएपछि खुसि भएकाछन् ।