नगर प्रहरी र दमक प्रहरीको एक्सन
दमक/ दमकमा लकडाउन कमजोर भएको र जथाभावी पसल खोलेको गुनासो आएपछि दमक नगरपालिका एक्सनमा उत्रिएको छ । यस्ता पसलहरु बन्द गराउन थालिएको छ ।
हिजो दमक बजार धेरै खुला भएको भन्दै कडा आलोचना भएको थियो । आज विहानै देखि प्रहरीले कडाई शुरु गरेको हो ।
बजारमा जथाभावी रुपमा जोखिम बढाउने गरी राखिएका शब्जिहरु पनि उठाउन थालिएको जनाईएको छ ।
