२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो घटनाक्रमको बिषयमा आत्मआलोचना गरेको बताईएको छ ।

पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले दिएको जानकारी अनुसार दुवै जना अध्यक्षले आत्मआलोचना गरेकाहुन् । कमरेड अध्यक्ष प्रचण्ड र अरु कमरेडहरुले पनि त्यही अनुसार आत्मआलोचित हुदै अगाडी बढ्ने संकल्प गर्नुभएको छ, श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई लैजानका लागि उपयुक्त समयमा पहल गर्ने निर्णय गरेको छ ।