नेकपाका नेता एवं प्रदेश सभा सदस्य बसन्त बाँनिया भन्छन् -तिनैतिर काडे तार बेर सरकार
दमक/ नेकपाका युवा नेता एवं प्रदेश सभा सदस्य बसन्त बाँनियाले भारतले गरेको सिमा अतिक्रमण विरुद्ध आक्रोश पोखेकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आक्रोश पोखेकाहुन् ।
बाँनियाले सरकारलाई तुरुन्त तीनतिरै काँडेतार लगाउन पनि माग गरेकाछन् । सरकारले सिमा कडा सुरक्षा बनाउनु पर्ने माग पनि राखेकाछन् ।
उनले लेखेकाछन- भारतद्वारा अतिक्रमित भुमि तुरुन्त फिर्ता गर! भारतीय हस्तक्षेप बन्द गर!! सिमानामा सुरक्षा ब्यवस्था कडा गर!!! अनि तिनैतिर काडे तार बेर सरकार !!!!!
