२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

गुल्मीका कोरोना संक्रमित शिक्षकलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको र अवस्था स्थिर रहेको बताईएको छ । गुल्मीको मदाने गाँउपालिका ६ का ४१ वर्षीय शिक्षकमा सोमवार कोरोना संक्रमण पुष्टि भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित क्रिमसन अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको बताईन्छ।

सामाजिक सञ्जालहरुमा गुल्मीमा एकजनाको कोराना संक्रमणका कारण मृत्यु भएको भन्दै अफवाह फैलिएपछि अस्पतालले यस बिषयमा सार्वजनिक रुपमा नै उपचारत रहेको बताएको हो ।