झापामा ७ जनामा आरडीटि पोजेटिभ आएकाको पिसिआर रिर्पोट नेगेटिभ
दमक/ भद्रपु्रको मेची क्याम्पस र कलवलग्ुढी क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी परीक्षणमा ७ जनाको पोजेटिभ आएकोमा पिसिआर नतिजा नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आरडिटी पोजेटिभ आएका ७ जनाको पिसिआर नेगेटिभ आएको हो ।
