२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापामा कोरोना संक्रमितको संख्या बढेको छ । बाह्दशी गाँउपालिकामा थप १ जनामा कोराना संक्रमण फेला परेको हो । उनि केहि समय अघि भारतबाट आएको जनाईएको छ ।

आज १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । जसमा झापाका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वुष्टि गरेको छ ।

आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ। झापामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।