२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी अस्वस्थ बनेकाछन् ।  ढाडको नशा चेपिएर गर्धन दुख्ने अवस्था आएपछि उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटलमा भर्ना भएकाछन् ।

घाँटीको मेरुदण्डसँग जोडिएको मूल नशा च्यापिएपछि सिवाकोटी आइतवार बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा भर्ना भएको सफल शल्यक्रिया भएको अस्पतालले प्रेस नोट जारी गरेर जानकारी दिएको छ ।