दमक र आसपासमा साँझमा झ्याप्प-झ्याप्प विद्यूत जाँदै
दमक/ केहि दिन यता झापाको दमकमा आसपासको क्षेत्रमा केहि दिनयता झ्याप्पझ्याप्प बिद्यूत कटौती हुन थालेको छ । सामान्य झरी र हावाहुरी आँउदा पनि विद्यूत समस्या हुदै आएको हो ।
गर्मी बढेसंगै विद्यूत जाँदै आँउदै गर्दा उपभोक्तालाई समस्या हुने गरेको छ । यसको कारण भने खुल्न सकेको छैन । विद्यूत झ्याप्पझ्याप्प कटौती हुँदा बिद्यूतीय सामाग्रिहरु बिग्रने पनि गरेको छ ।

