२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ सरकारले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट संसदमा पेस गर्ने क्रममा सबै प्रकारका सामाजिक सुरक्षा भत्ता कायम राखिएको जनाईएकाछन् ।

बिभिन्न क्षेत्रमा सामाजिक सुरक्षाभत्ता कटौती भएको भनिएपनि अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता कायम राखिएको जनाएकाहुन् ।

उनले जेष्ठ नागरिकहरुलाई गतबर्ष शुरु गरिएको निशुल्क स्वास्थ्य बिमा यो बर्ष थप जेष्ठ नागरिकलाई पनि समेटिने बताएकाहुन् ।