ओली सरकारले बालबालिकाहरुको मुटु सम्बन्धि रोगको उपचार निशुल्क गर्ने घोषणा
दमक/ सरकारले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट संसदमा पेस गर्ने क्रममा वालबालिकाहरुको मुटु सम्बन्धिको रोगको निशुलक उपचार गर्ने भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले संसद प्रस्तुत गरेको बजेट भाषणमा उक्त कुरा उल्लेख गरिएको हो । यसले मुटु रोग भएका वालबालिकाहरुका लागि ठुलो राहत हुनेछ ।
