अब १० युनिटसम्म विद्यूत बाल्नेले पैसा तिर्नु नपर्ने
दमक/ सरकारले नयाँ आर्थिक बर्षका लागि प्रस्तुत गरेको बजेटमा विद्युत् उपभोगमा छुटको ब्यवस्था गरिएको छ । अर्थमन्त्रि युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा मासिक १० युनिटसम्म विद्युत् खपत गर्नेलाई निशुल्क, १५० युनिटसम्ममा २५ प्रतिशत र २५० युनिटसम्ममा १५ प्रतिशत छुट दिने उल्लेख छ ।
