२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापामा थप २७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यो संगै झापामा कोरोना संक्रमितको संख्या १०७ पुगेको छ । पछिल्लो समय थपिएकाहरु पनि झापा कचनकवलको क्वारेन्टाइनमा रहेकाहरु नै रहेकाछन् ।

क्वारेन्टाइनमा रहेकाहरु सबैको स्वाब परीक्षण अझै पनि भइसकेको छैन । एकैसाथ धेरैमा कोरोना संक्रमण देखिएपछि उपचारमा लैजान समेत समस्या भएको बताईन्छ ।