दमकमा रतुवा खोलाको बाढीले बगायो गाडि…
दमक/ झापा र इलाम जोड्ने दमक १ स्थित निर्माणाधिन रतुवापुल छेउमै शनिवार साँझ एक यात्रुवाहक ट्याक्सि खोलाले बगाएको छ । यात्रु भने सकुशल रहेको जनाईएको छ ।
दमक वडा नं. २ का वडाध्यक्ष प्रजापती सापकोटाले साँझ सामाजिक सञ्जाल फेसबुकमा फोटो अपलोड गर्दै यो जनाएकाछन् । साँझ एक्कासी खोलो बढेर आएको थियो । विस्तृत विवरण भने आएको छैन ।

