२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ दमकमा कोरोजा परीक्षण गरिएर रिर्पोट आएकाहरु सबैको रिर्पोट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा रहेका र जोखिममा रहेका स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरिएको थियो ।

८ जनाको रिर्पोट आएको जनाईएको छ । सबैको रिर्पोट नेगेटिभ आएको छ, दमक नगरपालिका जन स्वास्थ्य निरीक्षक बद्रि बरालले बताए । अरु रिर्पोट आउन बाँकी रहेको छ, उनले भने ।