अर्जुनधारामा दूइजनामा कोरोना पोजेटिभ
दमक/ झापाको अर्जुनधारामा पनि दूईजनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ । शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका अर्जुनधारा – ९ का दुई युवामा कोरोना पुष्टि भएको जनाईएको हो ।
उनिहरु भारतबाट आएका थि । उनिहरु साथीभाइहरु एकै ठाँउमा बस्दै आएका थिए । उनिहरुलाई गोठगाउँस्थित आइसोलेसनमा लैजाने तयारी गरिएको नगरपािलका श्रोतले जनाएको छ ।
