२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ लायन्स क्लव अफ इन्टरनेशन ३२५ ए वानको रिजन चियरपर्सनमा दमकबाट दूइ लायन्सकर्मी मनोनयनमा परेकाछन् । नयाँ गर्वनर टंकबहादु्र श्रेष्ठले दमकका सफल ब्यवसायी तथा लायन्स अभियानमा पछिल्लो समयमा डटेर लागेका विमल शर्मा र बिपि मिश्रलाई मनोनयन गरेकाहुन् ।

लायन्स क्लवमा यो जिम्मेवारीलाई महत्वपुर्ण र कार्यकारी मानिन्छन् । शर्माले गर्वनरले गरेको विश्वास र दमकका लायन्सकर्मीहरुले आफुलाई गरेको सहयोगप्रति आभार प्रकट गरेकाछन् ।