अब दमकमा यि पसल तथा ब्यवसाय पुर्ण रुपमा खुला
दमक/ लकडाउन निक्कै खुकुलो भएको छ । दमक नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै दमक पनि अब खुला रहने जानकारी दिएको छ । यद्यपी होटल तथा रेष्टुरेन्ट, ब्यापारीक कम्लेक्स लगायतका बढि भिढभाड र जम्मा हुने ठाँउहरु भने तत्काल खुला रहने छैन ।


