२०८१ बैशाख ६, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ चेरी क्लब दमकको नयाँ नेतृत्व चयन भएको छ । क्लवको आज भएको भेलाले दमकका सामाजिक तथा ब्यवसायीक अगुवा बबरजंग थापा (किरण) को संयोजकत्वमा नयाँ नेतृत्व चयन भएको हो ।

निवर्तमान अध्यक्ष उमाकान्त आचार्यको अध्यक्षतामा बसेको भेलाले दोस्रो कायकालको लागी थापालाई नेतृत्व हस्ताण्तरण गरेको हो । क्लवले छोटो समयमा नै दमकमा सामाजिक क्षेत्रमा आफ्नो उपस्थितिलाई दर्विलो बनाउदै लगेको छ ।