झापाको दमकमा होम क्वारेन्टाइनमा रहेका थप १ जनामा कोरोना संक्रमण पुष्टि
दमक/ झापाको दमकमा होम क्वारेन्टाइनमा रहेका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । दमक ४ का एक ब्याक्ति होम क्वारेन्टाइनमा रहेका थिए । उनि भारतबाट आएको जनाईएको छ । यो संगै दमकमा संक्रमितको संख्या ३ पुगेकोछ । एकजना निको भएर घर फर्केकाछन् ।
