नेकपा एमाले दर्ता गर्ने झापाकी को हुन ति महिला ?
दमक/नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने भनिएकी एक महिलाको खोजी र चासो शुरु भएको छ । यसले नेकपाका शिर्ष नेताहरुले समेत चासो दिएकाछन् । तर उनको परिचय अहिलेसम्म खुलेको छैन । उनि झापा जिल्लाको रहेको बताईन्छ ।
झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको थियो । उनि झापाको रहेको बताइन्छ । यसले नेपाली राजनीतिमा नै अहिले निक्कै ठुलो हलचल ल्याई दिएको छ ।
