२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको कमल गाँउपालिका वडा नं. ५ मा आज बिहान आएको एक बथानले स्थानीय एक बृद्धको ज्यान लिएको छ । विहान २ बजे दुईवटा बच्चा सहित आएको माउ हात्तीले कमल ५ पाडाजुँगीबाट बारकोठे जाने सडक अन्तर्गत नयाँ बस्तिका ६५ बर्षीय रोहित बहादुर रेग्मीको ज्यान लिएको हो ।

मस्त निन्द्रामा रहेको समष्मा हात्तीको बथानले भकारी भत्काउन थालेपछि ज्यान बचाउन भाग्दै गर्दा उनलाई माउ हात्तीले लखेटेर ज्यान लिएको जनार्ईएको छ ।