२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ केहि दिनयता दमकमा उखुम गर्मी रहेको छ । बिद्यूतको नियमित आपूर्ति हुने भनेर सरकारले भनिरहेकाले मानिसहरुले इन्भटर लगायतका बैकल्पिक बिद्यूतीय सामाग्रि प्रयोग कम गर्दै आएको अवस्था रहेको छ ।

यस्तो अवस्थामा झ्याप्पझ्याप्प बिद्यूत लाइन काटिदा जन आक्रोश बढेको छ । बेलुका प्रायजसो लाइन झ्याप्प झ्याप्प जाने गरेको छ ।